सुनचाँदीको मुल्यमा आज पनि बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी भएको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्