दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै ५२ कार्टुन मदिरा बरामत

गणेश सिँह धामी, दार्चुला

दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै विभिन्न ब्राण्डको ५२ कार्टुन मदिरा बरामत गरेको छ ।
मालिकार्जुन गाउपालिकाको वडा न ३ सिमल गैर बजार नजिकै हिजो राती ८ बजे मालिकार्जुन प्रहरी चौकी बाट खटिएको असई तेज बहादुर खड्का र प्रहरी हवल्दार ईश्वर थापाको टोलीले गस्तीको क्रममा विभिन्न ब्रान्डको ५२ पेटी अबैध मदिरा बरामद गरेको हो ।
सिमलगै आदीखोलाका व्यापारी गणेश सिंह धामीले लुकाएर राख्दै गरेको अवस्थामा प्रहरीले समातेको मालिकार्जुन प्रहरी ईन्चार्ज असई तेज बहादुर खड्काले बताए ।
जसमा ब्रीक्स २७ कार्टुन, ढुकुरी १६ कार्टुन र फिटो ६ कार्टुन रहेको प्रहरीले जनाएको छ । यसैगरी ओरेन्ज ३ कार्टुन बरामद गरि ईलाका प्रहरी कार्यालय गोकुलेश्रलाई बुझाएको छ। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले दार्चुला कोलेनिका बुझाउनेछ ।mाउने बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्