विश्वमा कोरोना : संक्रमितको संख्या ९५ लाख पार, ४ लाख ८४ हजार बढीको मृत्यु, निको कति भए ?

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख २७ हजार भन्दा बढी छ । यो भाइरसबाट अमेरिका र ब्राजिल सबै भन्दा बढी प्रभावित मुलुक हुन् । यो भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार भन्दा बढी पुगेको छ । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या मध्ये झण्डै आधा संख्या अमेरिका र ब्राजिले ओगटेको छ । यो भाइरस संक्रमण भएका झण्डै ५२ लाख मानिस उपचारपछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्