यि हुन् विश्वका कोरोना मुक्त घोषणा गर्ने ९ देश

काठमाडौँ – विश्वभर कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ७० लाख नाघेको छ । चार लाख भन्दा बढीको मृत्यु भएको छ । दक्षिण एशियाली राष्ट्र भारत, पाकिस्तान र नेपालमा भने कोरोना सङ्क्रमणको दैनिक नयाँ बिरामीको सङ्ख्या चिन्ताजनक रुपमा बढिरहँदा यी नौ वटा राष्ट्रले कोरोनाभाइरस मुक्त भएको घोषणा गरेका छन् ।

न्युजिल्याण्ड

तान्जानिया

भ्याटिकन

फिजी

मोन्टेनेग्रो

सेसिलाज

सेन्ट किट्स एण्ड नेभिस

टिमोर लेस्ट

पपुवा न्यू गिनी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्