भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, एकै दिन ९ हजार भन्दा बढी संक्रमित, जम्मा संख्या कति ?

काठमाडौँ – भारतमा एकै दिन साढे ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको सँगै २ लाख १७ हजार भन्दा पुगेको छ । यसैगरि भारतमा यो भाइरसबाट ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन्, भने १ लाख ४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढ्दो छ । विश्वमा भारत प्रभावित मुलुकहरुको सूचीमा ७औँ नम्बरमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्