अमेरिकामा कोरोना भाइरस संक्रमणमा तिब्र रुपले कमी आइरहेको छः ट्रम्प

Mandatory Credit: Photo by Evan Vucci/AP/Shutterstock (10434333bm) Donald Trump, Sauli Niinisto. President Donald Trump speaks during a meeting with Finnish President Sauli Niinisto in the Oval Office of the White House, in Washington Trump, Washington, USA - 02 Oct 2019

न्युयोर्क – राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् ।
सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् । यद्यपि, उनले केही स्थानमा अझै पनि यो ठूलो समस्या भएको बताएका छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार पछिल्लो २४ घण्टामा १९ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

हालसम्म अमेरिकामा कूल १५ लाख २७ हजार ६ सय ६४ रहेको छ भने ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्