मेलम्चीमा आवत–जावतमा थप कडाइ

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले आवत जावतमा थप कडाइ गरेको छ । बिहिबार मात्र लुम्बिनि बाट आएका १ जनालाइ क्वारेन्टाइनमा राखिएको छ । उनलाइ लिएर पाँचपोखरी थाङ्पाल गाउँपालिका जान लागेका बाइक चालक र उनलाइ खाल्डेखोला प्रहरीले नियन्त्रण्मा लिएको इलाका प्रहरी कार्र्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए । चालकलाइ भने होम क्वारेन्टाइनमा बस्न भनिएको छ । बाइकको माध्यमले मानिसहरु ओसार प्रसार गर्ने लाइ निगरानि गरि यस्तो गतिबिधिलाइ बन्द गरिने मेलम्ची नगर उपप्रमुख भगवति नेपालले जानकारी दिइन् । अहिले मेलम्ची क्षेत्रिय क्वारेन्टाइनमा ८ जना रहेको उपप्रमुख नेपालले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्