पाँचपोखरी थाङपाल गाउँपालिकाका बीस बर्षीय युवकमा कोरोना संक्रमण नभएको पुष्टी

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङपाल गाउँपालिकाका एक बीस बर्षीय युवकमा कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।

यसअघि गरिएको दुर्त परीक्षणमा उनको रिपोर्ट स्पष्ट नआएकाले स्वाब परीक्षणका लागि मंगलबार धुलिखेल अस्पताल पठाईएको थियो । धुलिखेल अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्