काठमाडौँ महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने
काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको...