दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा दिइएको छ । सोमबार नै नगरपालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी दिएको छ ।

नगरपालिकाको वडा नं. २ का वडा सचिव तथा नायव प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परि निधन भएकोले नगरपालिकाले विदा दिएको जनाएको छ ।

याे पनि 

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्