शुक्लाफाँटा नपा-८ का युवा समाजसेवी पन्तले गरे क्वारेन्टाइन व्यवस्थापनका लागि समाग्री हस्तान्तरण
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८, भमरभाेजका समाजसेवी ईश्वरप्रसाद पन्तले क्वारेन्टाइन व्यवस्थापनका लागि केही सामाग्री हस्तान्तरण गरेका छन । बिहिवार शुक्लाफाँटा नगरपालिका-८, बेल्डाँडीमा रहेकाे सिद्धनाथ माध्यमिक विद्यालयमा निर्माण गरिएकाे क्वारेन्टाइन स्थलमा वडा अध्यक्ष...