काठमाडौँ-औद्योगिक क्षेत्रभित्रको सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै करोडौँ रुपैयाँ बक्यौता राख्ने ठूला उद्योगीमाथि सरकारले कडा कदम चाल्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र...
काठमाडौँ । तीन दिने भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल आगामी जुन १४ मा...
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसको कोटाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह...
धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल मन्त्री फेरबदल नगर्न निर्देशन दिनुभएको छ। मन्त्री परिवर्तनबारे छलफल गर्न बसेको एमाले संसदीय दलको बैठककै क्रममा अध्यक्ष ओलीले...
काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरूको छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको...
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालन हुन नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। विपक्षी सांसदहरूको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक...
काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई डिएलएस नियमका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियन...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य...
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको छ। रास्वपाका सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार बिहान सिंहदरबारस्थित संसद्...
काठमाडौँ – एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। सिंगापुरस्थित नेश्नल क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। लगातार...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। आज बिहान ९ बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठक संसद सचिवालयस्थित...
काठमाडौं – नेपाल प्रहरीले विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै प्रहरीले...