पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर दुई सय नाघ्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको कारण देखाउँदै...

एमालेको आकस्मिक सचिवालय बैठक बोलाइयो

काठमाडौँ – नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत बैठक बस्ने जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले गरेको...

एमबीबीएस भर्ना निर्णयबारे डा. गोविन्द केसीको आपत्ति, कानुन पालना गर्न सरकारलाई आग्रह

काठमाडौँ – चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस भर्नासम्बन्धी निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई कानुनको दायराभित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा...

प्रतिनिधिसभामा तीन अध्यादेश पेश

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

सरकारी विज्ञापन सरकारी मिडियामै सीमित गर्ने निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ – सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि...

चैत २२ भित्रै सभामुख चयन हुने, रास्वपाबाट डिपी अर्याल अघि

काठमाडौँ – प्रतिनिधि सभाले चैत २२ गतेभित्रै नयाँ सभामुख पाउने भएको छ। बुधबार बसेको सर्वदलीय बैठकले पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई दिने सहमति गरेको हो।...

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

काठमाडौँ – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको...

आजदेखि देशभर एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ – देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष ५...

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा गत फागुनमा सम्पन्न...

प्रधानन्यायाधीश राउत अवकाशपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

काठमाडौँ –  सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले उक्त जिम्मेवारी ग्रहण गर्नुभएको हो। नेपालको...

मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

काठमाडौँ – एक महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ। शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो।...