ओमानलाई ८ विकेटले हराउँदै नेपाल एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा

काठमाडौँ – नेपाल एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरमा आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। सिंगापुरस्थित नेशनल क्रिकेट मैदानमा...

नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय, तीन महत्वपूर्ण समझदारीमा सहमति

काठमाडौँ-  परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको छ। नयाँदिल्लीमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताले...

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार, सुदृढ र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। भारत भ्रमणका क्रममा भारतीय समाचार च्यानल एनडिटिभीसँगको विशेष अन्तर्वार्तामा मन्त्री...

जिल्ला अधिवेशन सफल बनाउन रवि लामिछानेको आह्वान: ‘अब मबाट हामीमा रूपान्तरण हुने बेला हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जिल्ला अधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै सबै सदस्यलाई धैर्य, त्याग र समर्पणका साथ सहभागी हुन आग्रह...

आजदेखि रास्वपाको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै जिल्ला तहको नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो। रास्वपाले...

राजदूत बन्न झण्डै ३ हजारको आवेदन, खुला प्रतिस्पर्धामा अभूतपूर्व आकर्षण

काठमाडौं । विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्त हुन झण्डै तीन हजार जनाले आवेदन दिएका छन्। नेपालमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अपेक्षाभन्दा बढी...

सार्वजनिक सेवा प्रसारण संस्थामा आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयको अध्ययन एवं छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।...

गृहमन्त्रालयद्वारा १८ सहसचिवको सरुवा, विभिन्न जिल्लामा नयाँ सीडीओ खटाइए

काठमाडौं – गृहमन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका कर्मचारीहरूको सरुवा तथा नयाँ जिम्मेवारी तोकेको हो। सरुवा सूचीअनुसार सहसचिव प्रदीपकुमार...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, नयाँ दिल्ली पुगे

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा २२ देखि २४ जेठसम्मको भ्रमणका लागि भारत पुगेका खनाललाई नयाँ दिल्लीस्थित...

पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिवेदन पेश गरेका हुन्। गत वैशाख २८...

आज विश्व वातावरण दिवस, देशभर विविध कार्यक्रम आयोजना

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम गरी मनाइँदै छ। यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित दिवसलाई...

परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत प्रस्थान गर्दै

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा आज तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय...