कलेजमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

भारत – महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । भारतको...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्याे, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्याे

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुगेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४ पुगेको...

हेलम्बुको जनतासँगको प्रतिबद्धता पूरा नगरी मेलम्ची काठमाडौँ पुग्छ भनेर सोच्नु गलत सावित हुन्छ : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकका अधयक्ष निमा ग्याल्जेन शेर्पाले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका प्रभावितहरुले सडक, सिँचाइ, स्वच्छ खानेपानीकोे अभाव झेलिरहेको बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समितिले प्रभावित क्षेत्रमा...

नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’ का रुपमा प्रचार गरिने

काठमाडौं – नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने भएको छ । सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्न लागेको हो । अंग्रेजी, चिनियाँ र...

स्ववियु चुनाव अनिश्चितकालकालागि स्थगित

काठमाडौं – आगामी फागुन १४ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारण देखाउँदै अनिश्चितकालका लागि निर्वाचन...

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन । उहाँले भन्नुभयो ” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी, अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने...

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको सबै सेवा सुविधा प्राप्त गर्ने

पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९...

वुहानमा अस्पताल निर्देशककाे कोरोना भाइरसका कारण ज्यान गयाे

चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको...

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको कण रहेकोले मास्क लगाउन डाक्टरहरुको आग्रह

आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा तुवाँलो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगमा दिनभर बदली भइ पूर्वी...

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका...