उपत्यका छिर्न आरडीटी रिर्पोट चाहिने, सबै नाका सील गर्न गृहको परिपत्र

काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय...

लिम्पियाधुरा नेपालकै हो भन्‍ने तथ्य र प्रमाण यि हुन्

काठमाडौँ — सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा...

रहेनन् गुल्मीका कोरोना संक्रमित ! मृत्यु हुनको संख्या ३

बुटवल – रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित पुरुष मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका...

नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्यः भारत

काठमाण्डौ – नेपालले बुधबार जारी गरेको नयाँ नक्सा नमान्ने भारतले जनाएको छ । नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ ।...

झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमित ४४४ पुगे

काठमाडौं – झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । थप...

नेपालगञ्ज नाकाबाट भित्रिए १३ सय भन्दा बढी नेपाली

बाँके – बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज १ हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दैआएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी...

उपत्यकामा १९ जना सङ्क्रमित, विभिन्न ठाउँमा सिल

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये...

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्त सम्म बन्द गर्ने निर्णय

काठमाडौं – सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई...

गाविस सचिवले कति कमाउला ? ऋषिराम त्यस्ता गाविस सचिव हुन् जसले २६ करोड कमाए, ‘जहाँ सरुवा त्यही घडेरी

काठमाडौं – गाविस सचिवका रूपमा सेवा प्रवेश गरेर अधिकृतबाट अवकासप्राप्त सरकारी कर्मचारीले जागिरे अवधिमा कति आर्जन गर्न सक्लान् ? सीमित कमाइबाट आफ्नो र परिवारको आवश्यकता पूरा गरेर इमानका साथ कमाइएको...

कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल

काठमाडौं – कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको हो । सडकमा डोरी...

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७

काठमाडौं – नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा संक्रमण भएको जानकारी...

लिम्पीयाधुरा सहितको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौँ – नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा आयोजित...