काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमको बाजा नबजाउन भनेको छ । सोमबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध विजयी हाँसिल...
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।...
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् । बालुवाटारमा...
दोलखा – लकडाउनले विभिन्न आयोजनाको निर्माणमा नकारात्मक असर परिरहेका बेला राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भने ’सरप्राइज’ प्रगति गरिरहेको छ । लकडाउनपछि स्थानीयको अल्टिमेटमले ६ दिन रोकिएर सरकारको निर्णयपछि...
काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।...
काठमाडौं – काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । साढे १० बजे काठमाडौं अवतरण...
काठमाडौं – सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि...
काठमाडौँ – आइतबार पाकिस्तानले भारतलाई जानाजानी मुस्लिमलाई लक्षित गरेको आरोप लगाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भनेका थिए भारतको मोदी सरकारले जानाजानी कोरोना भाइरस केसमा मुसलमानलाई लक्षित...
जनकपुरधाम – भारतबाट एक महिनापछि फर्केका धनुषाका एक जना वडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका–२ का वडाअध्यक्षको आरडीटी टेस्ट...
काठमाडौँ – आज विहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने एक मन्त्रीले जानकारी...
काठमाडौँ – भारतमा एकैदिन १२ सय भन्दा बढी कोरोनाका संक्रमित भेटिएका छन् । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ सय ५० जना कोरोना संक्रमित भेटिएका हुन् ।...
काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा यस भाइरसबाट ४० हजार ५ सय ६५ जनाको मृत्यु भएको छ...