काठमाण्डौ उपत्यकामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाण्डौ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका ५३ जनामा कोरोना पुष्टि भएको बताए । जसमा काठमाडाैँका २४ जना, ललितपुरका २० जना र भक्तपुरका १० जना रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्