कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु
कैलाली – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। दैजी बेल्डाँडी भित्री सडकखण्डमा दैजीदेखि बेल्डाँडी जाँदैगरेको सु.प.प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।...