आज सुदूरपश्चिममा ‘बुढी पाेल्ने’

काठमाडौँ – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल...

कञ्चनपुरको वनहरा शिविर डुबानमा, उद्धार कार्य जारी

काठमाडौँ – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल...

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन स्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको...

दार्चुलाको लटिनाथ नमुना मावि चौपाता, देशभरीकै उत्कृष्ट १०औँ नम्बरमा (भिडियो)

काठमाडौँ – दार्चुलाको लटिनाथ नमुना माध्यमिक विद्यालय चन्दनपुर, चौपाता कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १०औँ नम्बरमा परेको छ । लेकम गाउँपालिका वडा नम्बर –५ मा अवस्थित यो विद्यालय ६० जिल्लाका...

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको...

जनआन्दोलनमा गोली लागेर आँखाको दृष्टि गुमाएका बैतडीका भाटलाई काँग्रेसले न्याय गरेन

काठमाडौँ – बैतडीका चन्द्रबहादुर भाट नेपाली काँग्रेसका पुराना नेता हुन् । भाट नेपाली राजनीतिको परिवर्तनका संवाहक हुन् । २०६२/६३ को जनआन्दोलनमा निधारमा गोली लागेर आँखाको दृष्टि गुमाएका भाटलाई नेपाली काँग्रेसले...

दार्चुला बाढीपहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजी कार्य जारी

दार्चुला – गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला...

बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने

दार्चुला – दार्चुलामा आएको बाढीपहिरोबाट पीडितलाई महाकाली नगरपालिकाले राहत दिने भएको छ । नगरकार्यपालिकाको आकस्मिक बैठकले महाकाली र लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको...

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

काठमाडौँ – डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो । जिल्ला...

नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त...

कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु

काठमाडौँ – कञ्चनपुरको दोधरा चाँदनीमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।  दोधारा चाँदनी –३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो । शनिबार बिहान स्थानीय...

कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

मसुरिया –  विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । आशा जगाऔं, जीवन बचाऔं मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली...