कैलाली – विद्रोही स्वभावकी बिस्ना बिसीले आफ्नो जीवनमा थुप्रै विद्रोह गरेकी छन् । सामाजिक विभेदको रुपमा रहेको जातीय विभेदका बिरुद्ध उनले अत्यन्तै चुनौतिपूर्ण विद्रोह गरेर समाजलाई चुनौती दिएकी छन् ।...
दार्चुला – दार्चुलामा आएको अविरल बर्षाले आएको बाढीले गर्दा महाकाली नदी थुनिएको छ । महाकाली र लास्कु खोलामा आएको बाढीपछि नदी थुनिएको हो । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म ड्याम बनेको...
दार्चुला- दार्चुलामा गएरातीदेखि आएको अविरल वर्षा र बाढी–पहिरोले गर्दा दार्चुला जिल्ला प्रभावित भएको छ । दार्चुलाको महाकाली नगरपालिका स्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदि किनारमा ठूलै...
दार्चुला – दार्चुलामा गएराती परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने र १० जना बेपत्ता भएको पुष्टि भएको छ । सयौँ मानिस...
दार्चुला – दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गएराति...
काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक...
काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ ।...
काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा गठबन्धन हुने नहुने कुनै निर्णय भएको छैन । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने भन्दै सिट बाँडफाड...
दार्चुला – डेंगुबाट दार्चुलामा एक बालिकाको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिकाको उपचारका क्रममा विहिबार विहान शंकरपुर स्वास्थ्य चौकी पस्तीमा मृत्यु भएको हो । मालिकार्जुन...
सुदूरपश्चिम – जनता समाजावदी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो...
काठमाडौँ – नैपाली काँग्रेस बैतडीले प्रदेश सभा (ख ) बाट समानुपातिक उम्मेदवार राधा ओझालाई सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले ओझालाई प्रदेशसभा ‘ख’ को लागि समानुपातिक उम्मेदवार सिफारिस...
कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको...