सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...
बैतडी – बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको...
बैतडी – सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ बर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। भागरथीलाई घरको आगनमा...
मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा...
दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले...
सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । असार मसान्त अगावै झण्डै ९२ प्रतिशत रोपाइँ सकेसँगै धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । समयमा मनसुन...
मुकेशप्रसाद जाेशी, कञ्चनपुर रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत...
सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमण हुनेमा...
धनगढी – कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको...
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितमध्ये एक हजार ५१३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार एकैदिन ९६ जना कोरोना सङ्क्रमित...
कञ्चनपुर–खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने सरकारको लक्ष्य अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका ७ सय ६१ घर छनोट भएका छन । शहरी विकास तथा भवन निर्माण...
काठमाडौँ – बाख्रा चराउने क्रममा गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–४ रानीशिखर, काँडापारीकी जयन्ती ठगुन्नालाई भेट्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू ट्रमा सेन्टर पुगेका छन् ।...