सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९८ जनामा कोरोना पुष्टि भएको छ । दिउँसो ३ बजेसम्मको पछिल्लो विवरण सर्वाजनिक...

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि-कुन जिल्लाका कति ?

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७...

दार्चुलामा थप १ जनामा कोराेना संक्रमण पुष्टि

दार्चुलामा आइतबार थप १ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा दार्चुलाका...

कैलालीबाट केलाली जनसरकार प्रमुख सहित विप्लव समूहका ६ जना पक्राउ

कैलालीबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ बस्ने केलाली जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित...

सुदूरपश्चिममा कोभिड–१९ का कारण हालसम्म छ जनाको मृत्यु

कैलाली – कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा...

सुदूरपश्चिमका ८ जिल्लामा २३३ जना कोरोना संक्रमति थपिए, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिममा शनिबार एकै दिन २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३३...

शनिबार एकै दिन डोटीका ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – डोटीमा एकै दिन ७३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा १५ जना महिला र ३१ पुरुष गरी जम्मा ४६ जना, वीर...

सरकारले दियाे डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति

डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना...

दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि

गणेश सिँह धामी, दार्चुला शैल्यशिखर नगरपालिकामा थप ३ जनामा कोरना संक्रमण पुष्टि भएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा शैल्यशिखर नगरपालिकाका तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो...

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि

कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...

दार्चुलाका स्थानीय तहमा आगामी आवका लागि ३ अर्ब ८१ करोड ६७ लाखको अनुमानित बजेट

गणेश सिँह धामी, दार्चुला दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमा गरी आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८१ करोड ६७ लाख ९८ हजार ६६ रुपैयाँको अनुमानित बजेट ल्याएका...

सुदूरपश्चिममा ५ हजार बढिको कोरोना परीक्षण बाँकी, परीक्षणमा ढिलाई भएको भन्दै चौतर्फि आलाेचना

सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण गर्न अझै बाँकी रहेको छ । बिहिवार सम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी...