राजनितिक स्वार्थको सिकार बन्यो डडेल्धुरा सदरमुकामको सडक विस्तार, चरणबद्ध मुद्दाको कारण ४४ करोडको टेण्डर रद्द

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडक खण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोश्रो पटक आह्वान गरेको बोलपत्र पनि आईतबार पुन प्राविधिक कारण देखाउदै स्थगित गरिएको छ ।...

डडेल्धुरा अस्पतालको सुविधा सम्पन्न भवन वन्दै, सेवा सुविधा वस्तार गर्ने अध्यक्ष ओझाको भनाई

हरिश चन्द डडेल्धुरा – वर्षौ देखी टिनको छानो भएको जिर्ण भवन वाट सेवा सुविधा दिईरहेको डडेलधुरा अस्पतालको सुविधा समपन्न भवन वन्न थालेको छ । नेपाल सरकारको आर्थीक सहयोगमा सुविधा सम्पन्न...

बैतडीमा किशोरी बलात्कार गर्ने ५ जना कारागार चलान

बैतडी – बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न...

आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

काठमाडौँ – नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि...

कञ्चनपुरको गड्डाचौकीबाट जुवा खेखिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर – शुक्रबार कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट १२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी अमर थापाका अनुसार स्थानीय गोपाल कार्कीले...

आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान हुने

धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको छ। समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो।...

धान थ्रेसर गर्ने क्रममा बेरिएर कञ्चनपुरको कृष्णपुर–७ शान्तिपुरमा आज एक महिलाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का...

गन्यापधुरामा कृषि क्षेत्रमा दुई करोड, बेरोजगार युवाको लागि कृषि प्रभावकारि हुने : अध्यक्ष मल्ल

हरिश चन्द, डडेल्धुरा रोजगारी र उत्पादन बढाउन गन्यापधुरा गाउपालिकाले करिब दुई करोड खर्च गर्ने भएको छ । कोरनाका कारण रोजगार गुमाएका युवाको लागि यो कृषि क्षेत्र प्रभावकारि हुने पालिकाले जनाएको...

दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला –  दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार बैतडी प्रयोगशाला गरिएको परिक्षणमा दार्चुलाका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ...

डोटीमा पछिल्लो समय कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै

डोटीमा पछिल्लो समय कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब...

लेकम गाउँपालिका–६ उचाकोट मालिकार्जून मन्दिरको फिल्ड निर्माण हुदै (फोटफिचर)

दार्चुला – लेकम गाउँपालिका–६मा अवस्थित उचाकोट मालिकार्जुन मन्दिरको फिल्ड निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा फिल्ड निर्माण भइरहेको स्थानीय गणेश मिश्रले जानकारी दिए । मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुदर्शमा...

नमुना मावि खलंगामा प्राविधिक धारका कक्षा संचालन

गणेशसिंह धामी, दार्चुला दार्चुला जिल्ला सदरमुकाम खलंमा रहेको नमुना माध्यामिक विद्यालयमा प्राविधकि धार तर्फको पढाई सुरु गरिएको छ । गत भाद्र १० गतेबाट अनलाइन कक्षा मार्फत पढाई सञ्चालन गरिएको भएपनि...