ह्याण्डपम्पको आर्सेनिक र आइरनयुक्त पानी पीउन बाध्य कञ्चनपुरका स्थानीय

कैलाली र कञ्चनपुरका स्थानीय ह्याण्डपम्पको पानी आर्सेनिक र आइरनयुक्त खानेपानी पिउन बाध्य भएका छन् । विभिन्न समयमा राजनीतिज्ञहरुले घरघरमा शुद्ध खानेपानी पु¥याउने बाचा गरेपनि त्यो बालुवामा पानी जस्तै भएको छ...

कञ्चनपुरको शुक्लाफाँटामा स्थानीय असुरक्षित पानी पिउन बाध्य, टाढाबाट बोकेर ल्याएको पानी पिउदैँ

शुक्लाफाँटा नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । शुक्लाफाँटा–८, चुरेफेदीको पारिफाँटामा वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प...

चाडपर्व नजिकिँदै गर्दा डडेल्धुरा बजारमा चहलपहल छ तर ब्यापार छैन

हरिश चन्द, डडेल्धुरा दशै तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल छ भने ब्यापार भने कम देखिएको छ । विगतका वर्षहरुमा दशै नजिकिएसँगै निकै...

प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै भेटियो

काठटमाडौं – कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको...

कोरोनाका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु

गणेश सिंह धामी दार्चुला – कोरोनाबाट दार्चुलामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले...

रेडक्रस बाजुराद्वारा बाढीपिडितलाई राहत साम्रगी बितरण

देबराज पाध्याय – बाजुरा नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन २५ गते र भदौमा गाैमुलबाट आएको बाढि र पहिरोमा...

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा अस्पतालमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आइतबार गरिएको १६२ नमुनाहरुमध्ये ८ जनाको पोजेटिभ र १५४ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पताल कोभिड–१९ प्रगोशालाले जनाएको छ । पोजेटिभ...

बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना सङ्क्रमण

बैतडी – बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले...

डडेल्धुराको नवदुर्गा–४ मम्मेमा लिफ्टिङ्ग खानेपानि योजना बनेपछि स्थानीय हर्षित

हरिश चन्द, डडेल्धुरा नवदुर्गा गाउपालिकाको मम्मे गाउँमा लिफ्टिङ्ग खानेपानि योजना सम्पन्न भएको छ । गाउमा खानेपानि पुगे संगै सेति नदी गंगा बाट पानि बोकी खानु पर्ने बाध्यता टरेको छ ।...

दार्चुलाको शैल्यशिखर-६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा

गणेश सिंह धामी, दार्चुला दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ मिलमिलीमा शहरी स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । शनिवार नगर प्रमुख अमरसिँह धामीले एक कार्यक्रमका विच उक्त स्वास्थ्य इकाईको उद्घाटन...

दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै ५२ कार्टुन मदिरा बरामत

गणेश सिँह धामी, दार्चुला दार्चुलाको मालिकार्जुन मन्दिर नजिकै विभिन्न ब्राण्डको ५२ कार्टुन मदिरा बरामत गरेको छ । मालिकार्जुन गाउपालिकाको वडा न ३ सिमल गैर बजार नजिकै हिजो राती ८ बजे...