कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा संचालित आइएनएफ बाजुराका कार्यक्रमको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको छ । आइएनएफ बाजुराले हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमै आइतबार...
महेन्द्रनगर- यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति...
पत्रपत्रिकाबाट मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा...
पत्रपत्रिकाबाट धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा ९होटल०मा काम गर्ने उनी कोरोना त्रासका...
दार्चुला- जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका...
बझाङमा मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बालत्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय सिम देवताको मन्दिर...
डोटी- नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि...
बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नं को बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई लुकाइछिपाइ अवैध काठ तस्करी...
मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी...
हरिश चन्द , डडेल्धुरा अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचलान तथा संकट समाधानका लागि मंलगबार अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी ७...