डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

डोटी। डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान...

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा...

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत खुकुलो

बैतडी।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने...

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुर। टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुग्नुभयो । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो...

वनमाथि सरकारको जारी राज्य आतंक विरुद्ध बैजनाथ सामुदायिक वनद्वारा आन्दोलनको घोषणा

उपहार संवाददाता–कञ्चनपुर । संघीय सरकारले नेपाल भरिको वनक्षेत्रमा काठदाउरा संकलन, विक्रिवितरणमा लगाएको प्रतिबन्धलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिँह महराले...

बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते

बैतडी- शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् । शनिबार...

निरन्तर घट्दै तापक्रम : काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री नजिक, दिपायलमा ०.७ डिग्री

नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको...

कर्णाली र सुदूरपश्चिम प्रदेशका २७ गाउँपालिकामा वास प्लान बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी तथ्याङ्क सङ्कलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कञ्चनपुर- कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका...

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षिय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला...

गोकुलेश्वरमा ‘वाईड नेपाल व्याडमिन्टन कप २०७७’ सुरू

दार्चुला- गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू भएको छ । वाइड नेपालको आयोजनामा शुक्रबारदेखि व्याडमिन्टन कप २०७७ सुरू भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख...

कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल

इन्दु धामी, काठमाडौं – कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो...