रामचन्द्र पौडेल पक्षबाट मन्त्री बन्ने पहिलो सूचिमा दिलेन्द्र बडु

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय वित्दा समेत मन्त्रिमण्डल विस्तार नहुँदा यति बेला टिकाटिप्पणी हुन थालेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन...

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटी – जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ...

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...

कांग्रेसबाट दिलेन्द्र बडु मन्त्री बन्ने सुनिश्चित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको सुची मागेका...

दार्चुलाको छाङ्गरु र तिङ्करमा सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गएको वर्षदेखि अवरुद्ध...

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्ध बनेको...

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

बैतडी – सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५...

नेकपा एकीकृत समाजवादी डोटीको अध्यक्षमा बोगटी चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति...

शुक्लाफाँटा-८ का वडा अध्यक्ष महरालाई कारवाही गर्ने कार्यपालिकाको निर्णय विरुद्धमा राँके जुलुस

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले निर्णय पुस्तिका च्यातेको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । यस विषयलाई...

डोटीको शिखर नगरपालिकालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – सरकारले डोटीमा रहेको शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । आज सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिखर नगरपालिकालाई...

युवाहरूले गरे गौरीगङ्गाको साझा समस्यामाथि छलफल: स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्य

असोज ११ सुखड – कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार साझा सभा कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत गठन गरीएको महादेव रेडियो श्रोता समूहको आयोजनामा कार्यक्रम भएको हो ।...

नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न, कुन पालिकामा को सभापति ? (नामावली सहित)

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न भएको छ । ९ वटै पालिकामा नयाँ सभापति सहित कार्यसमिति चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको काँग्रेसले जनाएको छ । महाकाली नगरपालिकामा...