भरुवा बन्दुक पड्कीएर बालकको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा न.२ किप्चेका ८ वर्षीया बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्की ज्यान गएको छ । आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले...

आगलागीमा परी दम्पती घाइते

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी ५ तौथलीमा गएराति आगलागीमा परि वृद्ध दम्पति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ तौथलीको एक घरमा लागेको आगोबाट स्थानीय ८२ वर्षीय कर्ण...

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची – जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट...

कोरोनाले आमा गुमाएको बच्चाको पोषणका लागि अमेरिकादेखि खतिवडाले दिए ५१ हजार रुपैयाँ सहयोग

सुशील सुवेदी सिन्धुपाल्चोक – पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताए । वागमती प्रदेशका सामाजिक विकासमन्त्री...

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...

उपत्यकाको फोहर विसर्जनको अवरोध हट्यो, सिसडोलबासीको कोरोना परीक्षण गरिने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको...

कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व मन्त्री बस्नेतले सहयोग गर्ने

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएको महिलाको शिशुलाइ सहयोग गर्ने बताएका छन्...

धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइयो

काभ्रे – कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट...

सिन्धुपाल्चोकबाट आएका ५० जना भारतीय काभ्रेमा प्रहरीको नियन्त्रणमा

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको...

विज्ञ संलग्न -यापिड रेस्पोन्स टोलीसहित मन्त्री दुलाल सिन्धुपाल्चोक जाँदै

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षिय सुत्केरी महिलामा कोरोनाबाट मृत्यु भएपछि थप सङ्क्रमरण फैलिन नदिनका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलाल सहितको...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ शील, सेना परिचालन

सुशील सुवेदी सिन्धुपाल्चोक – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ शील गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे–९ की २९ वर्षीया महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौँ — धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले...