१४ दिन क्वारेन्टाईन बसेर घर गएका एक पुरुषको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर घर फर्कीएका एक ६८ बर्षिय पूरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको गएराती मृत्यु भएको हो ।...

४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो...

प्रेस युुनियन सिन्धुपाल्चोकले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमागरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुनेभएकाले पत्रकारहरुको बिमा गरिएको हो । विश्वव्यापी रुपमा महामारी...

सोमबार मृत्यु भएकी चितवनकी २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं – सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका...

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सुशील सुवेदी सिन्धुपाल्चोक – १८ वर्षीया आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा एक जना पक्राउ परेका छन् । छोरीलाइ बिगत देखिनै पटक–पटक बलात्कार प्रयास गरेको भन्दै किसोरी आमाले प्रहरीमा...

सिन्धुपाल्चोकका ४ पालिकामा क्षेत्रीय क्वारेन्टाइन विस्तार गरिने

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा क्षेत्रिय क्वारेन्टाइन बढाइने भएको छ । आज मेलम्चीमा बसेको बैठकको निर्णय अनुसार क्वारेनटाइन बढाउने निर्णय भएको हो । हेलम्बु गाउँपालिकाको ग्याल्थुम र पाँचपोखरी...

भारतबाट आएका १८ जना लाई क्वारेनटाईनमा राखियो

सुशील सुवेदी सिन्धुपाल्चोक – भारतबाट कपिलबस्तु हुदैँ गाडि रिजर्भ गरेर सिन्धुपाल्चोक आएकाहरुलाई विभिन्न क्वारेनटाईनमा राखिएको छ । मगंलबार विहान ३ बजे चौतारामा आएकामध्ये १८ जना सिन्धुपाल्चोकका हुन् । बाकिँ ४...

भरुवा बन्दुक पड्कीएर बालकको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा न.२ किप्चेका ८ वर्षीया बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्की ज्यान गएको छ । आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले...

आगलागीमा परी दम्पती घाइते

सुशील सुवेदी सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी ५ तौथलीमा गएराति आगलागीमा परि वृद्ध दम्पति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ तौथलीको एक घरमा लागेको आगोबाट स्थानीय ८२ वर्षीय कर्ण...

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची – जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट...

कोरोनाले आमा गुमाएको बच्चाको पोषणका लागि अमेरिकादेखि खतिवडाले दिए ५१ हजार रुपैयाँ सहयोग

सुशील सुवेदी सिन्धुपाल्चोक – पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताए । वागमती प्रदेशका सामाजिक विकासमन्त्री...

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...