भरतपुर अस्पतालको आइसीयुमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन – भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको...

भरतपुर अस्पतालको आइसीयुमा भर्ना भएका एक युवकको मृत्यु

चितवन – भारतबाट आएर चितवनको भरतपुर अस्पताल भर्ना गरिएका एक २७ वर्षिया युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका ती युवकको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब...

लकडाउनकै बीचमा काठमाडौँको सडक मर्मतको काम सकियो

काठमाडौँ – कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन...

काउण्टर रणनीतिसहित मेलम्ची आयोजनाको काम अबरुद्ध गर्ने स्थानीयको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मजदुर, स्थानीय ठेकेदार र मेलम्ची...

पुर्वमन्त्री बस्नेतले गरिदिए सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीहरुको कोरोना बिमा

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थकर्मीहरुको कोरोना विमा गरिदिएका छन् । जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि...

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा बजेट बिनियोजन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानीआयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ । जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु ५...

भारतबाट आएर मेलम्ची क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना संक्रमण

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती–१० का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीसहित भारतबाट अन्य १८...

मेलम्ची खानेपानी आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने स्थानीय ठेकेदारको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी...

बाग्मती प्रदेशको बजेट अधिबेशन जेठ ३१ मा

हेटौंडा – वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना...

सिन्धुपाल्चोकका क्षेत्रीय क्वारेन्टाइनमा योग अभ्यास शुरु

सुशील सुवेदी सिन्धुपाल्चोकका क्षेत्रिय क्वारेन्टाइनमा योग अभ्यास शुरु भएको छ । सोमबारबाट चौताराको जिल्ला समन्वय समितिको भवनमा रहेको क्षेत्रिय क्वारेन्टाइनमा भारतबाट आएका ४० जनाको समुहलाई योग अभ्यास शुरु गरिएको जिल्ला...

आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि एक पुरुषको मृत्यु

सुशील सुवेदी सिन्धुपाल्चोक – आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि सिन्धुपाल्चोकको सुनकोशिमा एक पुरुषको मृत्यु भएको छ । त्रिपुरासुन्दरी(३ सुनकोशी बस्ने ५० बर्षिय ज्ञान बहादुर श्रेष्ठको आफैले बोकेको खुकुरीले कोखामा...

सिन्धुपाल्चोकमा मात्रै १०४ जना क्वारेन्टाइनमा

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका क्वारेन्टाइनमा एक सय ४ जना रहेका छन् । भारतबाट विभिन्न नाका हुँदै जिल्ला आएका ५७ जनासहित १०४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न स्थानीय...