चितवनकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

चितवन – कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर...

पलाञ्चोक भगवती र चण्डेवरी मन्दिरमा लाग्ने जात्रा स्थगित

बनेपा – विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा...

मध्यपुर थिमिमा सडक कुकुरलाई भोजन, ३८ दिन वेलफेयर आफ्नै खर्चमा

निरज बाडे भक्तपुर – महामरि मानव प्रभाव सगैं सम्पुर्ण वातावरण प्रभावित रहेको कुरालाई मध्य नजर गरि मध्यपुर थिमि नगरपालिकामा अवस्थीत मध्यपुर एनिमल वेलफेर सोसाईटीले शुक्रबार सम्म आउदा ३८ दिन निर्णतर...

तातोपानी नाकाबाट अनावश्यक सामान आयात, जनप्रतिनिधि आन्दोलित

सुशील सुवेदी सिन्धुपाल्चोक – तातोपानी नाकाबाट कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी स्वास्थ सामाग्री र खाद्यान्न भन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुख्खा बन्दरगाह भन्सार...

मध्यपुरथिमि नगरपालिका–९ मा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना, ५६ जनाले रगत दिए

निरज बाडे भक्तपुर –मध्यपुरथिमि नगरपालिका–९ खपलामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शनिबार वडा कार्यलय र बोदे युथ समाजले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम,...

किलोले टाउकोमा प्रहार गरि श्रीमतीको हत्या

सुशील सुवेदी सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका ७ बंगारेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो ३५ वर्षीय राम बहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले...

लोकमार्ग अवरोध प्रहरीले खुलायो

सुशील सुवेदी सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गत निर्माणाधिन मध्यपहाडी लोकमार्गको एक्लेबेशीमा नगरपालिकाको दहत्तरबहत्तरको कर संकलन गर्ने ठेक्का अनुमती पाएको काली निर्माण सेवाले गरेको सडक अवरोध प्रहरीले खुलाएको छ ।...

बेपत्ता भएका सिन्धुपाल्चोकका सुरज ११ दिनपछि सम्पर्कमा आए

सुशील सुवेदी सिन्धुपाल्चोक – बैशाख ६ गतेदेखि सम्पर्क बिहिन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका वडा ४ घर भएका सुरज अहिले आफनो्...

इञ्जिनियर्स एशोसिएशनबाट स्वास्थ्य सामग्री हस्तान्तरण

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाल इञ्जिनियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनियरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाइ कोरोना भाइरस (कोभिड १९) को स्वाब सङ्कलन तथा परीक्षणको लागि स्वाब संकलन...

चितवनकी कोरोना संक्रमित महिलाको तेस्रो रिर्पोट पनि पोजेटिभ

चितवन – चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा...

शेरबहादुर तामाङको बिशेष पहलमा भोटसिपाबासी घर फर्के

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउंपालिका वडा नं ९ ले उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गरेको छ । विभिन्न कामको सिलसिलामा उपत्यकामा रहेको करिब १२० जनालाई...

सिन्धुपाल्चोकका क्वारेन्टाइनमा बसेका १५० मध्ये ८६ जना घर फर्के

सुशील सुवेदी सिन्धुपाल्चोक –कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकका विभिन्न क्वारेन्टाइनमा राखिएका १ सय ५० मध्ये ८६ जना घर फर्केका छन् । विदेशबाट फर्केकासहित देशका विभिन्न...