भरुवा बन्दुक पड्कीएर बालकको मृत्यु

सुशील सुवेदी

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा न.२ किप्चेका ८ वर्षीया बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्की ज्यान गएको छ ।

आइताबार दिँउसो सोही ठाउका अर्का १२ बर्षका बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमासंगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीन गई आयुष स्याङ्बोको पेटमा लागि घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिए । लास र भरुवा वन्दुक घट्ना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्