दिप्रङ चुइचुम्मा गाउँपालिकाले दीर्घ रोगीलाई घरघरमा गएर औषधि वितरण गर्दै
खोटाङ – खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक...