नेकपा पांचपोखरी थाङपाल-६ नम्बर कमिटिद्वारा सहयोग हस्तान्तरण
सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पाँचपोखरी थाङपाल गाउँपालिका-६ नम्बर वडा कमिटिको सक्रियतामा पाँचपोखरी थाङपाल गाउँ पालिकाद्वारा स्थापित प्रकोप ब्यबस्थापन कोषमा रु ५०१००(पचास हजार एक सय मात्र )...