लजालु लोमन्थाङ दामोदर पुडासैनी किशोर मध्य एसियाको उष्ण उपत्यकामा चल्मलाइरहेछ जीवन । तिब्बतको पठारमा पुगेर लडीबुडी खेल्ने मन छ । हिमराशमा जीवन सेकाएर नवजीवनको मजा लिने मन छ । हिमालहरू...
दामोदर पुडासैनी किशोर ‘स्वघोषित राजालाई बिस्तारै ढाल्छ समयले । आविष्कारको कारण एकै मात्र हुन सक्तैन ।’ ‘हामी राजा भनेकै जनताको उन्नतिका लागि हो, राजा नहुने हो भने मियो नभएको दाइँ...
चेतना संरक्षण प्रतिष्ठान नेपालले वि.सं. २०७७ सालको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी रु. १,०१,०००/–(एक लाख एक...
दामोदर पुडासैनी किशोर नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा । मनबाट पर्खाल ढालेर पुल निर्माणमा जुटोस् मान्छे । परिवर्तनलाई इख्याउने आदिम सहरमा भेटियून् सबैको मनसम्म पुग्ने सडकहरू । उज्यालो हुनु अघिदेखि नै...
दामोदर पुडासैनी किशोर ठोकाइ र बगाइले मिहिन बन्दछ पत्थर । चमक छ सबैको अनुहारमा । मलिलो पाटामा हलक्क हल्केको बिरुवा जस्तो सब्लाएको छ सबैको शरीर । गफिँदै, मुस्काउँदै, हात हातमा...
काठमाडौँ- आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार...
-दामोदर पुडासैनी किशोर सिर्जना तरबर्र उम्रन्छन्, मान्छेका नवीन स्पर्शले । ‘ए बहिनी, मोनालिसा होटल कता पर्छ हँ ?’ ‘उः सिधै जानुहोस् । त्यो रुखनेरबाट दायाँपट्टि मोडिनुहोस् । रुख नै...
-दामोदर पुडासैनी किशोर आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ । उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू । समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुङ्गियो । अब...
-दामोदर पुडासैनी ‘किशोर ‘ आस र त्रासको खोलमा, दास बनाउँदैछ मान्छेलाई, नजन्मेको देवताले । सारा संसार नै सुकसुकाउँदो छ । सबैको आँखा छलेर स्नानमा तयार भएकी साध्वीको सकल शरीर जस्तो...
दामोदर पुडासैनी ‘किशोर’ दुर्घटना जुर्मुराउँछन् विवेकहीन चालकसामु । जिन्दगी जोखिमहरूको शृङ्खला हो । धेरै जोखिमहरू मध्ये कम जोखिम खोज्ने हो जिन्दगीले । जोखिम विनाको जिन्दगी हुरी नसहेको वृक्ष जस्तै हो...
दामोदर पुडासैनी ‘किशोर’ अजस्र शक्ति ब्युँतिन्छ निर्वस्त्र प्रेमका आँकुराबाट । जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र...
दामोदर पुडासैनी ‘किशोर’ ब्युँझेका मान्छेका सामु सुत्दैनन् कुनै हिमालहरू । ‘मुस्ताङमा तपाईँको स्वागत छ’— लेखेको देखेपछि म्याग्दी सकिएको थाहा पायौँ हामीहरूले । बाटाका छेउमा फाट्टफुट्ट घरहरू छन्, घरअघिल्तिर फुलहरू फुलेका...