घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

काठमाडौँ – राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको...

सुदूरपश्चिममा देवर भाउजु तथा साली भिनाजुले सिस्नो लगाएर बिसु पर्व मनाए

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व हर्षउल्लाषका साथ मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु (बिसपती) पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर...

आज नयाँ बर्ष प्रारम्भ अर्थात विक्रम संवत् २०७९ सालको पहिलो दिन

काठमाडौँ – आज नयाँ बर्ष अर्थात विक्रम संवत् २०७९ सालको पहिलो दिन नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान...

अर्किड स्कुलमा नयाँ बर्षको अवसर पारी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका गोठाटार हाइटमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले नयाँ बर्षको अवसर पारी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक बर्ष नयाँ बर्षको...

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

काठमाडौं – व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि...

काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने

काठमाडौं – काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण...

देशको अधिकांश भूभागमा आंशिक बदली, चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा...

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने...

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ – जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ९ घर भई हाल जनकपुरधाम वडा नम्बर ४ बस्ने ३०...

दैनिक २ हजार पर्यटक नेपाल भित्रिदै

काठमाडौं – कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको...

सार्वजनिक ऋण ६.२० प्रतिशतले बढ्यो

काठमाडौं – चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ...

आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने

काठमा‍डौँ – मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन...