‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा...

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुर – दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको...

बन्दको प्रभाव सामान्य, ढुक्क भए गाडी चलाउन प्रहरीको आग्रह

काठमाडाैँ – उपत्यकामा अहिले बन्दको प्रभाव सामान्य रहेको छ । केहि मात्रामा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको...

लमजुङको राइनासमा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको पार्क निर्माण

काठमाडाैँ – लमजुङको राइनास नगरपालिकामा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको सम्झनामा पार्क निर्माण गरिएको छ । नगरपालिकाको वडा नं. ९ मोहोरियाकोटमा ५ रोपनी जग्गामा ३० फिट अग्लो सालिक निर्माण...

मन्त्री आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपश्चात सचिवालयले दियो यस्तो जवाफ

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातेको छ । यतिबेला राम्रा नराम्रा टिकाटिप्पणीले फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक...

११ जना सहसचिवको सरुवा (सूचि सहित)

काठमाडौं – सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् । सूचि...

अवैध लागूऔषध सहित पक्राउ

सिन्धुली कमलामाई नगरपालिका–४ स्थितबाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने...

अमेरिकाले भन्यो – हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ

काठमाडौं – नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् । अमेरिकाले एमसिसी...

आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी...

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा – २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका–९ संगम...

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका–९ वतन भई काठमाडौं...

दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीको बिदाइ

काठमाडौं – संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...