परासी–नारायणचोक हुलाकी सडक : तेस्रो पटकको म्याद सकिँदै

परासी । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो...

चोरी शिकारी न्युनिकरणको लागि सेनाद्वारा अन्तरक्रिया कार्यक्रम

चन्द्रकान्त जोशी, महेन्द्रनगर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणले चोरी शिकारी न्युनिकरणको लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । निकुञ्ज भित्र पछिल्लो समयमा चोरी शिकारी बढ्दै गएको...

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने...

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति

काठमाडौं – आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति...

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा

काठमाडौं, फागुन ९ गते । कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा...

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

गलकोट – नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ...

‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा...

तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुर – दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको...

बन्दको प्रभाव सामान्य, ढुक्क भए गाडी चलाउन प्रहरीको आग्रह

काठमाडाैँ – उपत्यकामा अहिले बन्दको प्रभाव सामान्य रहेको छ । केहि मात्रामा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको...

लमजुङको राइनासमा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको पार्क निर्माण

काठमाडाैँ – लमजुङको राइनास नगरपालिकामा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको सम्झनामा पार्क निर्माण गरिएको छ । नगरपालिकाको वडा नं. ९ मोहोरियाकोटमा ५ रोपनी जग्गामा ३० फिट अग्लो सालिक निर्माण...

मन्त्री आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपश्चात सचिवालयले दियो यस्तो जवाफ

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातेको छ । यतिबेला राम्रा नराम्रा टिकाटिप्पणीले फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक...

११ जना सहसचिवको सरुवा (सूचि सहित)

काठमाडौं – सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् । सूचि...