पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित

काठमाडौं – पर्यटन व्यवसायी रामसुन्दर बके सम्मानित भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघले जे पाक्छ त्यो बिक्छ,गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियानका अभियान्ता बकेलाई सम्मान गरेको हो  । उनलाई उर्जामन्त्री शक्ति बहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए ।

बके भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्