आगलागी हुँदा तीन घर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।...

नेपालको राजनीति दुई ध्रुवमा विभाजित छः नेता ढकाल

चितवन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका...

‘ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ’

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा...

एक महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली

काठमाडौँ । उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै...

सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं बार्षिक साधारण सभा

कञ्चनपुर – सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं बार्षिक साधारण सभा सुरू भएको छ । सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नीमप्रसाद पन्तको सभापतित्व तथा शुक्लाफाँटा  वडा नं....

सञ्चारसम्बन्धी कानुन सञ्चारमाध्यमलाई नियन्त्रण गर्न ल्याइएको होइन : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुशता लाद्न र सञ्चारमाध्यमलाई नियन्त्रण गर्न नभई नियमन गर्नका लागि सञ्चारसम्बन्धी कानुन ल्याएको प्रस्ट पार्नुभएको छ । कोभिड–१९...

नेशनल प्याब्सनको सातौँ केन्द्रीय अधिवेशनमा उब्जेका कुराहरु

काठमाडौं – पक्ष बिपक्ष हुन्छन स्वभाबिक हाे तर सभा सम्मेलनमा गुन्डागर्दी गर्ने बिपक्षीलाई त्रसित पार्ने, काठमाडौंलाई उल्टै बिभिन्न आराेप लगाउने काठमाडौं जिल्ला अध्यक्ष र महानगर अध्यक्षहरुलाई लछार पछार गरि भिडियो...

शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन

खोटाङ । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला...

नेपालगञ्जमा जारी एनप्याब्सनको महाधिवेशनमा गुण्डागर्दी शैलीमा झडप

काठमाण्डौ – नेशनल प्याब्सनको महाधिवेशनमा झडप भएको छ । आइतबार नेपालगञ्जमा भएको नेशनल प्याब्सनको सातौँ राष्टिय महाधिवेशनको उद्घाटन शत्रमा गत अधिवेशनमा पराजित उम्मेदवार पक्षबाट आएको टीमले झपड गर्न खोजेपछि अवस्था तनावग्रस्त...

एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

मोरङ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा...

राजनीतिक आडमा एउटै पदमा धेरैले उम्मेदवारी दिएर एनप्याब्सन धरापमा

काठमाडौं – निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एनप्याब्सनको राष्ट्रिय महाधिवेशन नेपालगन्जमा यही फागुन २२ र २३ मा हुने भएको छ । महाधिवेशनमा एउटै पदमा ४/५ जनाको उम्मेदवारी परेको छ ।...