निर्वाचन आयोगले गर्‍यो उम्मेदवारको सूची सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न...

आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ

नवलपरासी (पश्चिम) – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालगोबिन्दले...

कर्मचारीलाई यातना दिइएको छैन : निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन...

बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गर्दै रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख...

माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक (सूचना सहित)

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ...

आज यी ठाउँमा हुनेछ वर्षा, आगमी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक...

जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ...

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

काठमाडौं- वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त...

आज ईदउल फित्र मनाइँदै, सरकारले दियो बिदा

काठमाडौँ – अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन्। दशौँ महिनाको...

नेपाल टेलिभिजनमा कालो धब्बा : कमिशनको खेल

काठमाडाैँ – हिटलर नामका एक व्यक्तिको गलत स्वार्थका कारण विश्वका लाखौ जनताले दुख पाएका थिए र अन्तत उनी आफैं समाप्त भएर गए। इतिहासमा अहिले पनि उनी बदनाम छन् र उनको इतिहास...

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्च पुगे, थापा कानुनी परामर्शमा

काठमाडौं – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । अर्का अतिरिक्त महानिरीक्षक...