भोलि देशभर सार्वजनिक बिदा !

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक...

आज चैते दशैँ मनाइँदै

काठमाण्डाै – आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र...

देशमा पश्चिमी वायुको प्रभाव, यी ठाउँमा हुनेछ चट्याङ सहित वर्षा

काठमाडौँ – हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा...

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ – नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित...

गभर्नर अधिकारी निलम्बित

काठमाडौँ – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण...

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं – स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । शुक्रबार अपरान्ह ५ बजे आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा पत्रकार सम्मेलनको...

ठेकेदारका कारण ८ दिनदेखि फोहोर सडकमै

काठमाडौं – पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध(तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्। सारदा अधिकारीको...

२० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ – सरकारले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि...

नेपाल टेलिभिजन: टेण्डर डकुमेन्ट पहिल्यै बजारमा

नेपाल टेलिभिजनमा भ्रष्टाचार यतिसम्म मौलाउँदै गएको छ कि  अब त टेण्डर हुनुभन्दा पहिल्यनै टेण्डर डकुमेन्ट बजारमा छ्याप्छ्याप्ती उपलब्ध हुन थालेको छ। अख्तियार दुरपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक लेखा समिति...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं – निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शिर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तिब्र...

छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

काठमाडौं – जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको...

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल...