नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।  च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको बिषयमा उक्त बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे बस्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्