काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्यो

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चलेको छ । प्रहरीले लुटेरामाथि गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइते भएका...

नेपाली लिन गएको विमान इजरायल पुग्यो

काठमाडौं-  हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ । बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल...

पत्रकारद्वय दिलमाया शाही र कमला पाख्रिन पुरस्कृत

 काठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत गरेका छन् ।  नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया...

पूर्व सचिव उपाध्यायले भने – ‘स्थानीय तहका कर्मचारीहरुका ८० प्रतिशत मागहरु जायज छन्, सरकार र संसद गम्भीर हुनुपर्छ’

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले स्थानीय तहका कर्मचारीहरुका कतिपय मागहरु जायज भएको बताएका छन् । पूर्व सचिव उपाध्यायले स्थानीय तहमा बसेर सेवा गर्दैमा दोश्रो दर्जाको कर्मचारी जस्तो...

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका छन्। उनले भ्रमण...

‘जिल्ला अस्पताल खोटाङमा जीवनजलसमेत छैन’

खाेटाङ – राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको जनाएकाे छ । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको...

आज पनि स्थगित भयो सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो। अदालतका...

प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७...

टाउको दुख्यो भनेर सुतेका असई मृत फेला

काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे...

इजरायलमा रहेका नेपालीलाई आज ल्याइँदै

काठमाडौँ – युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता...

मासु धेरै खाएको भन्दै भिनाजुले काठको चिर्पटले हान्दा सालोको मृत्यु

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु...

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं  – काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्। अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक...