प्रि-ओपन सेसन : नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २१ सय ८१ कित्ता सेयर कारोबार भएको हो ।  यो सेसनमा कुल १ सय ४ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्