श्राेत : रेडियाे अमरगढी, डडेल्धुरा
वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण र श्रमिक छनोट प्रक्रियाका काम सन् २०२० जनवरी १ देखि अनलाइन प्रणालीबाट सुरु गरेको छ । विभागले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्या्दित, सुरक्षित र भरपर्दो बनाउने...
देशभर अधिकांश स्थानमा भएको वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढेको छ । आगामी तीन दिनसम्म विशेषगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि...
देबराज पाध्याय बाजुरा १७ पाैष हिमाली गाँउपालिका ७ बाधुको कालापडा भिर बाट कर्णाली नदीमा खसेको जीपमा ४ जनाको शब भेटिएको छ । चार जना मध्ये तीन जनाको सनाखत भएको छ...
बाजुरामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको से १ च १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको...
मौसम परिवर्तन भएसँगै दार्चुला, बैतडी, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा हिमपात भएको छ । दार्चुलाको खण्डेश्वरी, घुसा, व्याँस र बैतडीको खोड्पे, अनारखोली, सिगासधुरा त्यसैगरी डडेल्धुराको स्याउले, साहुखर्क, भातकाडा, लगायतका...
सर्वोच्च अदालतले सरकारलाई सन् १८१६ को सुगौली सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग वा अन्य...
सरकारले नेपाल भ्रमण वर्ष २०२० भव्य तरिकाले मनाउने भएको छ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको भ्रमण बर्ष २०२० काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ...
भ्रमण वर्षको सुरुवात भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्स बारबाट युवती सहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाएका छन । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले...
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी...
गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामका साथ मनाएका छन । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायका महिलाहरु...