अपडेट छैनन् जिसस र स्थानीय तहका वेबसाइट, बैतडीको सुर्नया गापाको वेबसाइट नै खाली

  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका,...

काठमाण्डौमा तार जमिन मुनी बिछ्याउने काम सुरु

काठमाण्डौ – काठमाण्डौमा बिजुलीका तार जमिन मुनी बिछ्याउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गर्नुभएको हो । पहिलो चरणमा महाराजगञ्ज र...

खरिपाटीमा स्थानीयका लागि छुट्टै हेल्थ डेस्क

भक्तुपर – चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले...

बलात्कार अभियाेग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दाकाे सोमबार फैसला हुने

काठमाडौं  – आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ...

नेपाल विद्युत् प्राधिकरणले वर्षेनी थप १० अर्व रुपया कमाउदै, विद्युत चुहावट साढे ९ प्रतिशतमा झ¥यो

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो...

स्थानीयहरुको स्वास्थ्य जाँच गर्न छुट्टै हेल्थ डेस्क हुनुपर्ने मेयर मिश्रको माग

काठमाडौं – चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुलाई खरिपाटी ल्याएपछि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले स्थानीयहरुको लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुको लागि हरेक दिन स्वास्थ्य...

बालुवाटार प्रकरणमा मुछिएका थप ७ जनाको नाममा १५ दिने म्याद

काठमाडौँ – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप सात जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । अदालतका अनुसार १५ दिनभित्र उपस्थित हुने गरी म्याद पठाइएको हो ।...

आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाण्डौ – आइतबार पहाडी क्षेत्रको एक÷दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एकरदुई ठाउँमा पानी...

सल्यानमा युवतीको घाटी रेटेर हत्या, अभियुक्त अझै पत्ता लागेन

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका– १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको थियो । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो तर दिन...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटी ल्याइयाे

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको छ । बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि...