काठमाडौं – नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन शनिबार वाइडबडी चीनको ग्वाङझाओ...
काठमाडौ – सरकारले वीर अस्पतालबाट प्रवाह हुने सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने व्यवस्था मिलाएको छ । वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरमै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको...
काठमाडौं – सरकारले देशका काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण...
काठमाडौं – काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो...
काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएका युवक सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका...
नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने गरेका कारण पनि ‘लकडाउन’ले त्यस्ता...
काठमाण्डौ – सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात÷सात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना...
काठमाडौं – सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने...
काठमाडौं – चीनबाट सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार...
काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको...
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।...
काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना...