सिन्धुपाल्चोकमा चार जना आइसोलेसनमा

सुशील सुवेदी सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेसनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेसनमा राखिएकाको संख्या चार जना पुगेको हो । यसअघि इराकबाट फर्केका सहित तीन जनालाई प्राथमिक स्वास्थ्य...

सप्तरीमा खाना पकाउने ग्यासको अभाव, कालोबजारी समेत हुन थालेको उपभोक्ताको गुनासो

सप्तरी – सप्तरी जिल्लाको राजविराजसहित विभिन्न ठाउँमा खाना पकाउने ग्यास अभाव भएको छ । कोरोना भाइरसको महामारीलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउनले अहिले सप्तरीमा खाना पकाउने ग्यासको अभाव...

सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण कार्यान्वयन

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौंथो दिन बजार सुनसान छ । सुरक्षाकर्मीले कोरोना भाइरस फैलन नदिन कडाई गरेका छन् । प्रहरीले सर्बसाधारणलाई...

कर्णालीमा कोरोनाको उपचारका लागि प्रदेशका तीन अस्पताल तोकिए

काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...

लकडाउन उल्लघन गर्ने १५० जना भन्दा बढि नियन्त्रणमा

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको विभिन्न स्थानहरुमा नेपाल सरकारले कोरोना संक्रमण न्युनिकरण गर्नको निम्ति घोषणा गरेको लकडाउन अवज्ञा गर्ने १५० जना भन्दा बढिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरुलाई लकडाउनको औचित्यको बारेमा...

सुदूरपश्चिमका विभिन्न नाकाबाट लकडाउन हुँदासम्म १ लाख ४० हजार नागरिक स्वदेश फर्किए

काठमाडौं – सुदूरपश्चिमका प्रदेशका मुख्य नाकाबाट लकडाउन हुँदासम्म मात्रै एक लाख ४० हजार नेपाली नागरिक स्वदेश फर्किएका छन् । सुदूरपश्चिमका गौरीफण्टा, गड्डाचौकी, दार्चुला र झुलाघाट तथा लगायतका प्रमुख चल्तीका नाका...

कोरोनाको आशंकमा झापामा १ जना आइसोलेसनमा, २६ जना क्वारेन्टाइनमा

झापा – कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार...

दार्चुलामा अलपत्र नेपालीहरुको मंगलबार राति उद्धार, आजदेखि कसैलाई पनि प्रवेश नगराइने प्रशासनको भनाइ

रमेश खत्री  दार्चुला – भारतको घारचुलामा अलपत्र नेपालीहरुलाई मंगलबार राति उद्धार गरिएको छ । कोराना भाइरसको संक्रमण बढ्ने आशंकामा नेपाल सरकारले देश नै लकडाउन गरेका बेला उनीहरु भारतका विभिन्न ठाउँबाट...

कोरोना नियन्त्रणको लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली – सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण र व्यवस्थापनको लागी ११ करोड ५० लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आपतकालिन बैठकले सो निर्णय गरेको...

जिसस सिन्धुपाल्चोकको भवनमा आईशुलेसन वार्ड

सुशील सुवेदी सिन्धुपाल्चोक – नोवेल कोरोना भाईरसले विश्व आक्रान्त भै रहेको बेलामा नेपाल सरकार देश र जनता प्रति जिम्मावार बन्दै चैत्र ११ गते बाट केहि दिनका लागी देशैलाई नै लकडाउन...

गौरिफन्टा नाकामा अलपत्र नेपाली, खाना समेत खाएका छैनन्

धनगढी — सोमबार रातिदेखि कैलालीको सीमा नाका गौरिफन्टामा रोकिएकाहरुको बेहाल हुन थालेको छ । बिहान ७ बजे प्रहरीले लखेटेका उनीहरुले खानासमेत खान पाएका छैनन् । उनीहरुलाई कसरी देशभित्र ल्याउने भन्ने...

सप्तरीमा ‘लकडाउन’को अवज्ञा, सडकमा सेना उतारियो

धनुषा – प्रदेश २ का विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले जनताहरु रोक्न नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा...